नातिशीतोष्ण
Romanized: naatishitoshna, naatishitoshn, natishitoshna, naatishitosna
वि. [सं.] न धेर जाडो न धेर गर्मी भएको; सर्दी र गर्मी ठिक्क भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] न धेर जाडो न धेर गर्मी भएको; सर्दी र गर्मी ठिक्क भएको।