दन्तोष्ठ्य

Romanized: dantoshthya, dantoshthy, dantosthy, dantosthya

माथिल्लो दाँत तथा तल्लो ओठको संलग्नताबाट उच्चारण हुने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दन्त+ओष्ठ+य]

१.
माथिल्लो दाँत तथा तल्लो ओठको संलग्नताबाट उच्चारण हुने ध्वनि।
२.
तल्लो ओठ र माथिल्लो दाँत मिलेर उच्चारण हुने (वर्ण)।
३.
दाँत र ओठसँग सम्बन्धित।

सम्बन्धित शब्दहरू