द्वयोष्ठ्य
Romanized: dvayoshthya, dvayoshthy, dwayoshthya, dwayoshthy
दुई ओठका सहायताले उच्चरित हुने (ध्वनि)। (प वर्ग)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुई ओठका सहायताले उच्चरित हुने (ध्वनि)। (प वर्ग)।