ओष्ठ्य

Romanized: oshthya, oshthy, osthy, osthya

ओठसम्बन्धी; ओठको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ओठसम्बन्धी; ओठको ।
२.
ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण)।
३.
(नाम) ओष्ठस्थानीय वर्ण (प, फ, ब, भ, म इ.)।

सम्बन्धित शब्दहरू