कण्ठ्य
Romanized: kanthy, kanthya
कण्ठसम्बन्धी; घाँटीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कण्ठसम्बन्धी; घाँटीको।
२.
कण्ठबाट उच्चरित हुने (क, ख, ग, घ, ङ, अ आदि वर्ण)।