ओषधि

Romanized: oshadhi, osadhi

औषधीका काममा प्रयोग हुने जडीबुटी; वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
औषधीका काममा प्रयोग हुने जडीबुटी; वनस्पति।
२.
फल पाकेपछि सुक्ने बोटबिरुवा।

सम्बन्धित शब्दहरू