ओष्ठ्यदन्त्य

Romanized: oshthyadantya, oshthyadanty, osthyadanty, osthyadantya

तल्लो ओठलाई माथिल्लो दाँतले छोएर उच्चारण गरिने (व्यञ्जन); दन्तोष्ठ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
तल्लो ओठलाई माथिल्लो दाँतले छोएर उच्चारण गरिने (व्यञ्जन); दन्तोष्ठ्य।

सम्बन्धित शब्दहरू