ओष्ठस्थानीय

Romanized: oshthasthaaniya, oshthasthaaniy, oshthasthaniya, osthasthaaniya

ओष्ठस्थानबाट उच्चारण हुने (प, फ,ब,भ,म इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ओष्ठस्थानबाट उच्चारण हुने (प, फ,ब,भ,म इ.)।
२.
ओष्ठ्‌य; ओठसम्बन्धी;ओठको।

सम्बन्धित शब्दहरू