उभयोष्ठ्य

Romanized: ubhayoshthya, ubhayoshthy, ubhayosthy, ubhayosthya

दुवै ओठको सहयोगले उच्चारण हुने (प, फ ब, भ, म)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दुवै ओठको सहयोगले उच्चारण हुने (प, फ ब, भ, म)।

सम्बन्धित शब्दहरू