प्रतिशीर्ष
Romanized: pratishirsha, pratishirsh, pratishirsa, pratisirsha
गणनाको दृष्टिकोणले प्रतिव्यक्तिमा; व्यक्ति व्यक्तिको गरेर; टाउकोपिच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गणनाको दृष्टिकोणले प्रतिव्यक्तिमा; व्यक्ति व्यक्तिको गरेर; टाउकोपिच्छे।
२.
गणना गर्दा प्रतिव्यक्ति; प्रत्येक मानिस।