मार्गशीर्ष

Romanized: maargashirsha, maargashirsh, margashirsha, maargashirsa

पूर्ण चन्द्रमा मृगशिरा नक्षत्रमा पर्दा हुने महिना; मङ्सिर महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूर्ण चन्द्रमा मृगशिरा नक्षत्रमा पर्दा हुने महिना; मङ्सिर महिना।

सम्बन्धित शब्दहरू