शीर्ष
Romanized: shirsha, shirsh, shirsa, sirsha
कुनै विषयवस्तुको माथिल्लो भाग वा टुप्पो; टाउको; शिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयवस्तुको माथिल्लो भाग वा टुप्पो; टाउको; शिर।
२.
मस्तक; ललाट; निधार।