शीर्षक
Romanized: shirshaka, shirshak, shirsaka, sirshaka
लेख, निबन्ध, कविता आदिको शिरमा रहने नाम; टाउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लेख, निबन्ध, कविता आदिको शिरमा रहने नाम; टाउको।
२.
टाउको जोगाउने वा ढाकिने वस्तु (फेटा, टोपी, पगरी आदि)।