पार्श्वशीर्षक
Romanized: paarshvashirshaka, paarshvashirshak, parshvashirshaka, paarshwashirshaka
मुख्य शीर्षकको बायाँतिर दिइने शीर्षक; कुनै पुस्तक, लेख आदिको पार्श्वमा दिइएको शीर्षक; उपशीर्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुख्य शीर्षकको बायाँतिर दिइने शीर्षक; कुनै पुस्तक, लेख आदिको पार्श्वमा दिइएको शीर्षक; उपशीर्षक।