समशीतोष्ण
Romanized: samashitoshna, samashitoshn, samashitosna, samasitoshna
शीत र उष्म सम भएको; ज्यादा गर्मी पनि नहुने र ज्यादा ठन्डा पनि नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शीत र उष्म सम भएको; ज्यादा गर्मी पनि नहुने र ज्यादा ठन्डा पनि नहुने।