सतृष्ण
Romanized: satrishna, satrishn, satrisna, satrisn
तृष्णाले युक्त; चाहना भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तृष्णाले युक्त; चाहना भएको।
२.
तिर्खाएको; तिर्खालु।
३.
साहै इच्छुक।