तृष्णा
Romanized: trishnaa, trishna, trisnaa, trishn
प्यास; तिर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्यास; तिर्खा।
२.
इच्छा; लालसा; लोभ; लिप्सा; चाहना; अभिलाषा।