वितृष्णा

Romanized: vitrishnaa, vitrishna, witrishnaa, vitrisnaa

तृष्णा नभएको स्थिति; तृष्णाको अभाव; सन्तोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तृष्णा नभएको स्थिति; तृष्णाको अभाव; सन्तोष।
२.
नराम्रो खालको तृष्णा।

सम्बन्धित शब्दहरू