मृगतृष्णा

Romanized: mrigatrishnaa, mrigatrishna, mrigatrisnaa, mrigatrishn

गर्मीयाममा कडा घाम लाग्दा मरुभूमि वा बलौटे जमिनमा टाढा कतै देखिने पानीको मिथ्या प्रतीति; मृगमरीचिका; जलभ्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गर्मीयाममा कडा घाम लाग्दा मरुभूमि वा बलौटे जमिनमा टाढा कतै देखिने पानीको मिथ्या प्रतीति; मृगमरीचिका; जलभ्रम।

सम्बन्धित शब्दहरू