मृग

Romanized: mriga, mrig, mrg, mrga

एक प्रसिद्ध चौपाया वन्य जन्तु; मिर्ग; हरिण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक प्रसिद्ध चौपाया वन्य जन्तु; मिर्ग; हरिण।
२.
मृगशिरा नक्षत्र।
३.
मकरराशि ।
४.
एक जातको हात्ती।
५.
कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये चित्रिणी स्त्रीका निम्ति उपयुक्त मानिने दोस्रो पुरुष।
६.
चन्द्रमाको दाग।

सम्बन्धित शब्दहरू