मृगी

Romanized: mrigi, mrigee, mrgee, mrgii

पोथी मृग; हरिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पोथी मृग; हरिणी।
२.
मूर्छा पर्ने रोग; छारेरोग; अपस्मार।

सम्बन्धित शब्दहरू