ईहामृग

Romanized: ihaamriga, ihaamrig, ihamriga, ihamrig

ब्वाँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ब्वाँसो।
२.
दृश्यकाव्यअन्तर्गत रूपकका दश भेदमध्ये एक; चार अङ्कमा विभक्त, इतिहास र कल्पनामिश्रित श्रृङ्गारप्रधान एक नाटक।

सम्बन्धित शब्दहरू