रातेमृग
Romanized: raatemriga, raatemrig, ratemriga, ratemrig
स्तनधारी समूहमा पर्ने, रातोरातो खालको, भालेमा कस्तूरी मृगको जस्तै दाह्रा निस्कने र सानो सिङ हुने, भुक्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्तनधारी समूहमा पर्ने, रातोरातो खालको, भालेमा कस्तूरी मृगको जस्तै दाह्रा निस्कने र सानो सिङ हुने, भुक्तै हिँड्ने एक जातको मृग।