राजभोग

Romanized: raajabhoga, raajabhog, rajabhog, rajabhoga

भात खान उत्तम मानिने, बास्नादार चामल हुने एक जातको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भात खान उत्तम मानिने, बास्नादार चामल हुने एक जातको धान।
२.
हलुवाईले तयार गर्ने एक प्रकारको मिठाई।

सम्बन्धित शब्दहरू