राजयोग
Romanized: raajayoga, raajayog, rajayog, rajayoga
फलित ज्योतिषअनुसार राज्यको सुख र अधिकार प्राप्त गर्न पाउने ग्रहगतिको एक योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फलित ज्योतिषअनुसार राज्यको सुख र अधिकार प्राप्त गर्न पाउने ग्रहगतिको एक योग।
२.
पतञ्जलिको योगशास्त्रमा वर्णन गरिएको एक योगदर्शन।