राजयोगी

Romanized: raajayogi, raajayogee, rajayogee, rajayogii

राजनीतिदेखि अन्य व्यावहारिक सबै कुरो वा विषयमा परिपक्व र अनुभवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [संस्कृत]

१.
राजनीतिदेखि अन्य व्यावहारिक सबै कुरो वा विषयमा परिपक्व र अनुभवी।
२.
सबै किसिमको ज्ञान र अनुभव हासिल गरेको।

सम्बन्धित शब्दहरू