राजयोग्य
Romanized: raajayogya, raajayogy, rajayogy, rajayogya
राजा र राजकाजका निम्ति योग्य; शासन चलाउन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राजा र राजकाजका निम्ति योग्य; शासन चलाउन लायक।