अयोग्य
Romanized: ayogy, ayogya
योग्य नभएको; नालायक; काममा निपुण नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
योग्य नभएको; नालायक; काममा निपुण नभएको।
२.
अनुपयुक्त; अनुचित।