अयोग्यता
Romanized: ayogyataa, ayogyat, ayogyata
योग्यताको अभाव; नालायकपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
योग्यताको अभाव; नालायकपन।
२.
कुपात्रता; अपात्रता।
३.
अनौचित्य।