योग्यताक्रम
Romanized: yogyataakrama, yogyataakram, yogyatakram, yogyatakrama
ज्ञान, गुण, शिक्षा आदिमा प्राप्त गरेको स्तरका आधारमा निर्धारित हुने क्रम; योग्यताका आधारमा तोकिने क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्ञान, गुण, शिक्षा आदिमा प्राप्त गरेको स्तरका आधारमा निर्धारित हुने क्रम; योग्यताका आधारमा तोकिने क्रम।