योग्यता

Romanized: yogyataa, yogyat, yogyata

व्यवहार, कार्य वा शिल्पका लागि आवश्यक ज्ञान, अनुभव र शक्ति; ल्याकत; सामर्थ्य; क्षमता; दक्षता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्यवहार, कार्य वा शिल्पका लागि आवश्यक ज्ञान, अनुभव र शक्ति; ल्याकत; सामर्थ्य; क्षमता; दक्षता।
२.
कुनै विषयको आवश्यक ज्ञान; जानकारी।
३.
व्यावहारिक अनुभव।

सम्बन्धित शब्दहरू