योग्य

Romanized: yogy, yogya

काम सफलतापूर्वक गर्ने शक्ति, सिप, गुण आदि भएको; लायक; जान्ने; सिपालु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काम सफलतापूर्वक गर्ने शक्ति, सिप, गुण आदि भएको; लायक; जान्ने; सिपालु ।
२.
कुनै पद, काम, जिम्मेदारी आदिका लागि ठिक मानिने; उपयुक्त।
३.
विद्या, गुण, बल, विवेक आदिका दृष्टिले उच्चस्तरको।
४.
न्यायसङ्गत; मुनासिब; उचित।

सम्बन्धित शब्दहरू