भोग्य
Romanized: bhogy, bhogya
भोग गर्न उचित; भोग्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भोग गर्न उचित; भोग्न लायक।
२.
(नाम)
भोग गरिने वा भोग्न सकिने वस्तु।