अभोग्य

Romanized: abhogy, abhogya

भोग गर्न नहुने; उपभोग गर्न नसकिने वा नहुने; भोग गर्न अयोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
भोग गर्न नहुने; उपभोग गर्न नसकिने वा नहुने; भोग गर्न अयोग्य।

सम्बन्धित शब्दहरू