अभोग
Romanized: abhog, abhoga
उपभोग नगरिएको; चलनमा नल्याइएको; व्यवहार नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उपभोग नगरिएको; चलनमा नल्याइएको; व्यवहार नगरिएको।