अभोगावस्था
Romanized: abhogaavasthaa, abhogaavastha, abhogavasthaa, abhogaawasthaa
उपयोग वा प्रयोगमा नआएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपयोग वा प्रयोगमा नआएको अवस्था।
२.
विरक्त जीवनको बेला।