अभोगी
Romanized: abhogee, abhogii, abhogi
भोग नगर्ने; त्यागी; विरक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
भोग नगर्ने; त्यागी; विरक्त।