अपभोगी

Romanized: apabhogee, apabhogii, apabhogi

अपभोग गर्ने; अर्काको सम्पत्ति अनुचित रूपमा फुक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अपभोग गर्ने; अर्काको सम्पत्ति अनुचित रूपमा फुक्ने।
२.
सम्पत्तिको दुरुपयोग गर्ने।

सम्बन्धित शब्दहरू