उपभोग
Romanized: upabhog, upabhoga
सुख वा आनन्दको प्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुख वा आनन्दको प्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा ल्याउने काम।
२.
भोजन गर्ने काम।
३.
भोगविलास।
४.
स्त्रीसहवास गर्ने काम।
५.
कारखाना वा कृषिफर्म आदिबाट उत्पादन भएका वस्तुको भोगचलन गर्ने काम।