उपभोगविना
Romanized: upabhogavinaa, upabhogawinaa, upabhogavin, upabhogawina
उपयोगबिना; प्रयोगबेगर; नचलाईकन; भोगचलनबिना;सुख वा आनन्द प्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
उपयोगबिना; प्रयोगबेगर; नचलाईकन; भोगचलनबिना;सुख वा आनन्द प्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा ल्याउने काम नगरीकन।