उपभोक्तावादी

Romanized: upabhoktaavaadi, upabhoktaavadi, upabhoktavaadi, upabhoktaawaadi

उपभोक्तालाई बढी महत्त्व दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उपभोक्ता+वाद+ई]

१.
उपभोक्तालाई बढी महत्त्व दिने।
२.
उपभोक्तावादसम्बन्धी।

सम्बन्धित शब्दहरू