प्रियतावादी
Romanized: priyataavaadi, priyataavadi, priyatavaadi, priyataawaadi
दीर्घकालीन हितभन्दा बाहिरी रूपमा बढी प्यारो बन्ने कुरालाई बढी महत्त्व दिने, सबैको प्यारो हुने दृष्टिकोण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रियता+वाद+ई]
1
दीर्घकालीन हितभन्दा बाहिरी रूपमा बढी प्यारो बन्ने कुरालाई बढी महत्त्व दिने, सबैको प्यारो हुने दृष्टिकोण राख्ने।