पृथक्तावादी

Romanized: prithaktaavaadi, prithaktaavadi, prithaktavaadi, prithaktaawaadi

मिलेर बसेकालाई फुटाउन चाहने; अलग्याउन चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मिलेर बसेकालाई फुटाउन चाहने; अलग्याउन चाहने।
२.
समूहबाट फुट्न चाहने; अलग्गिन चाहने; सगोलदेखि फुटेर भिन्नै रहन चाहने; भिन्नतावादी।

सम्बन्धित शब्दहरू