पृथक्तावाद
Romanized: prithaktaavaada, prithaktaavaad, prithaktaavada, prithaktavaada
कुनै उपजाति र मूलजातिका बिच पाइने समानतालाई उपेक्षा गरी भिन्न गुणलाई महत्त्व दिएर उक्त उपजाति नै मूलजाति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै उपजाति र मूलजातिका बिच पाइने समानतालाई उपेक्षा गरी भिन्न गुणलाई महत्त्व दिएर उक्त उपजाति नै मूलजाति भएको कुरामा जोड दिने सिद्धान्त।
२.
कुनै पनि क्षेत्रमा पृथक् हुन चाहने मत।
३.
मूलधर्मदेखि भिन्न केही गुणका आधारमा उपधर्मलाई भिन्नै मान्यता दिनुपर्छ भन्ने मत।