पृथक्‌ता

Romanized: prithaktaa, prithakta, prithakt, prthaktaa

पृथक् वा अलग्ग रहने अवस्था वा गुण; भिन्नता; बेग्ल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पृथक् वा अलग्ग रहने अवस्था वा गुण; भिन्नता; बेग्ल्याइँ।

सम्बन्धित शब्दहरू