आभोग

Romanized: aabhoga, aabhog, abhog, abhoga

भरिपूर्ण भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भरिपूर्ण भोजन।
२.
सुखभोगको पूरापूर अनुभव; सुखानुभूतिको परिपूर्ण अवस्था।

सम्बन्धित शब्दहरू