सम्भोग
Romanized: sambhog, shambhoga, shambhog, sambhoga
स्त्रीपुरुषका बिचको यौनक्रिया; स्त्रीपुरुषको समागम; मैथुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्त्रीपुरुषका बिचको यौनक्रिया; स्त्रीपुरुषको समागम; मैथुन।
२.
कुनै वस्तुको उपभोगबाट आनन्द प्राप्त गर्ने काम।
३.
उपभोग।
४.
शृङ्गार रसका दुई भेदमध्ये एक; संयोग।