सम्भोज्य

Romanized: sambhojy, shambhojya, shambhojy, sambhojya

भोजन गर्न लायक; भोजनका लागि उपयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+भोज+य]

१.
भोजन गर्न लायक; भोजनका लागि उपयुक्त।
२.
राम्ररी भोजन गर्न तथा गराउन योग्य; राम्रोसँग खान तथा खुवाउन सकिने।

सम्बन्धित शब्दहरू