सम्पूज्य
Romanized: sampujy, sampoojya, shampujya, sampoojy
राम्ररी पूजा गर्नुपर्ने; सुपूजनीय; सुपूज्य; पूजनीय; आदरणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+पूज्य]
1
राम्ररी पूजा गर्नुपर्ने; सुपूजनीय; सुपूज्य; पूजनीय; आदरणीय।