सम्पूर्ण
Romanized: sampurn, sampoorna, shampurna, sampoorn
एकदमै भरिएको; पूर्ण रूपमा भरिएको; भरिपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकदमै भरिएको; पूर्ण रूपमा भरिएको; भरिपूर्ण।
२.
भए जति जम्मै; पूरा; सबै; सारा।
३.
समाप्त; खत्तम।
४.
(नाम)
सङ्गीतमा सप्तकका सातै स्वर प्रयोग हुने रागको एक भेद।